काठमाडौँ । लोक सेवा आयोगले स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस गरेको छ । आयोगले आइतबार साँझ एक सूचना जारी गरी विभिन्न कार्यालयहरूमा स्थायी नियुक्तिका उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
आयोगको, सुर्खेत कार्यालयको विज्ञापन नं. १४७५६-१४७६१/०८१-८२ (खुला तथा समावेशी),नेपाल न्याय सेवा, न्याय/सरकारी वकिल समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक) र बुटवल कार्यालयको विज्ञापन नं. १३८०७-१३८१२/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय/प्रशासन सेवा, न्याय/सामान्य प्रशासन/लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदका उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना :







