२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने कार्यसूची रहेको छ।

उक्त विषयमा न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा बहस हुने तय गरिएको अदालत स्रोतले जनाएको छ। यसअघि पटक-पटक कार्यव्यस्तताका कारण सुनुवाइ स्थगित हुँदै आएको यो मुद्दा आजको सूचीमा क्रमसंख्या अनुसार अगाडि सारिएको छ।

दुई वर्षअघि दर्ता गरिएको रिटमार्फत लामिछानेले नेपाली र अमेरिकी दुवै राहदानी प्रयोग गरेको दाबी गर्दै त्यसलाई कानुनी परीक्षणको दायरामा ल्याउन माग गरिएको थियो। सो निवेदनमा राहदानीसम्बन्धी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई चुनौती दिइएको छ।