२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष वन डढेलोको जोखिम घट्ने वन मन्त्रालयको आँकलन

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा वन डढेलोका घटनाहरू तुलनात्मक रूपमा न्यून हुन सक्ने आँकलन सार्वजनिक गरेको छ।

मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले हालको मौसमी अवस्थाका आधारमा डढेलोको जोखिम घट्ने संकेत देखिएको बताएका हुन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस वर्ष भएको हिउँदे वर्षातलाई प्रमुख कारणका रूपमा उल्लेख गरे। उनका अनुसार वर्षातका कारण वन क्षेत्रमा रहेका सुख्खा पातपतिंगरहरू कुहिने प्रक्रियामा गएकाले प्राकृतिक रूपमा आगलागी हुने सम्भावना घटेको छ।

सचिव शर्माले यद्यपि आकस्मिक आगलागीका घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायहरू सतर्क रहन आवश्यक रहेको बताए। उनले डढेलो नियन्त्रण र रोकथामका उपायहरूमा थप ध्यान दिनुपर्नेमा जोड दिए।

यसका साथै वन डढेलोसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा प्रभावकारी व्यवस्थापनका लागि थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको उनले औँल्याएका छन्।