२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएको १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ। महाधिवेशनले विभिन्न पक्षबीच समन्वय कायम गर्दै विस्तृत र समावेशी कार्यसमिति निर्माण गर्ने उद्देश्य राखेको बताइएको छ।

निर्वाचन समितिको मंगलबार राति सचिवालयमा सम्पन्न घोषणाअनुसार डा. हेमराज शर्मा अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा करिब दुई दर्जन सदस्यहरू चयन भएका छन्, निर्वाचन समितिका सदस्य टिबी कार्कीले जानकारी दिएका छन्।

त्यसैगरी महासचिवमा डा. चिरञ्जीवी खड्का, उपमहासचिवमा ६ जना, सचिवमा १२ जना सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना र प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठ, पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवर लगायतका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको थियो। शनिबारदेखि सुरु भएको महाधिवेशन सोमबार नयाँ नेतृत्वको घोषणासहित सम्पन्न भएको हो।