३६ चिकित्सकको लाइसेन्स खारेजीप्रति एनआरएनएको आपत्ति, पुनर्विचारको माग
काठमाडौँ । विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा कार्यरत ३६ जना नेपाली चिकित्सकहरूको दर्ता तथा लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघ ले गम्भीर आपत्ति जनाएको छ ।...