२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन परिणामपछि मधेश केन्द्रित दलका नेताहरू छलफलमा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि मधेश केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू सामूहिक छलफलमा जुटेका छन्।

संघीय लोकतान्त्रिक मोर्चाको पहलमा आयोजित बैठक काठमाडौँको बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यालयमा जारी रहेको जनाइएको छ। निर्वाचनमा अपेक्षित नतिजा प्राप्त हुन नसकेपछि मोर्चासम्बद्ध दलहरूबीच पहिलो पटक संयुक्त रूपमा बैठक बसेको हो।

बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत नेताहरू सहभागी रहेका छन्।

छलफलमा प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा, पछिल्ला राजनीतिक घटनाक्रम तथा मधेश क्षेत्रको राजनीतिक प्रतिनिधित्वसम्बन्धी विषयमा विचार–विमर्श भइरहेको बताइएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेश केन्द्रित कुनै पनि दलले प्रत्यक्षतर्फ एक सिटसमेत जित्न नसकेपछि त्यसको कारण र आगामी रणनीतिबारे नेताहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ।