२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसलाई बदल्न खोज्नुभयो तर आफू बदलिन सक्नुभएन’ भन्दै गगनलाई अमरेशको खुला पत्र  

अ+ अ-

काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेश कुमार सिंहले आफूले भारी मतान्तरले हराएका नेपाली काँग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत सिंहले सर्लाहीमा चुनाव लड्न आएकामा धन्यवाद भन्दै गगनलाई भ्रष्टहरूसँग मिलेर उम्मेदवार बनेको र आफ्नो निजी जीवन र परिवारविरुद्ध टिप्पणी गर्न लगाएको आरोप लगाएका हुन्। 

खुला पत्रमा सिंहले काँग्रेस बदल्न खोजेको तर आफू बदलिन नसकेको टिप्पणी पनि गरेका छन्। 

‘तपाईँ पनि ती भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको छु’, सिंहले लेखेका छन्,  तपाईँ काँग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नु भएन। तपाईँको अगामी राजनीति सफा र स्वच्छ होस् भनी कामना गर्दछु।’