‘काँग्रेसलाई बदल्न खोज्नुभयो तर आफू बदलिन सक्नुभएन’ भन्दै गगनलाई अमरेशको खुला पत्र
काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेश कुमार सिंहले आफूले भारी मतान्तरले हराएका नेपाली काँग्रेसका सभापति गगन थापालाई सम्बोधन...