२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी 

अ+ अ-

काठमाडौँ । अछाम-२ बाट नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्दै बोगटी विजयी भएका हुन् ।

आइतबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने काँग्रेसका शाहले ९ हजार ०४६ मत पाएका छन् ।

यसैगरी रास्वपाका भूपदेव शाहले ४ हजार ५५२ मत प्राप्त गरेका छन् भने नेकपाका बलबहादुर कुँवरले ६ हजार ४९३ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये गुलाब चिह्नले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५२ र आँखा चिह्नले ११३ मत प्राप्त गरेका छन् ।

अछाम-२ मा जम्मा ३२ हजार ४०८ मत खसेको थियो । अछाम-२ मा बोगटी र शाहबीचको प्रतिस्पर्धा पछिल्ला निर्वाचनहरूमा लगातार दोहोरिँदै आएको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बोगटीले शाहलाई पराजित गर्दै संसद् यात्रा सुरु गरेका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा भने शाहले बोगटीलाई पराजित गरेका थिए ।

यसपटकको निर्वाचनमा फेरि यी दुई नेताबीच कडा प्रतिस्पर्धा देखिएको थियो । मतगणनाको अन्तिम चरणसम्म मतान्तर धेरै फराकिलो नभए पनि अन्ततः बोगटीले अग्रता जोगाउँदै शाहलाई पराजित गरेका हुन् ।