२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपा मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएको हो’ : उपसभापति अर्याल

अ+ अ-

काठमाडौँ । काठमाडौँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ९ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले अब पार्टीको प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारीसँग हुने बताएका छन् । 

निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि आज मतदातालाई सम्बोधन गर्दै उनले अब मुलुक समृद्धितर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे । “यो जित यस क्षेत्रका सबै मतदाताको हो । म सम्पूर्ण मतदाता र मेरा प्रतिस्पर्धी मित्रलाई धन्यवाद दिन चाहन्छु । हामी यो चुनावी यात्रामा सँगसँगै हिँड्यौँ । उहाँहरू मेरा सहयात्री हुनुहुन्छ । मेरो प्रतिस्पर्धा भ्रष्टाचारीसँग मात्रै हुन्छ”, अर्यालले भने ।

उनले रास्वपा मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएको पनि बताए। अर्यालले काठमाडौँ क्षेत्र नम्बर ९ मा जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

अर्याल ३५ हजार ९३ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरिन् ।