२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूसले भन्यो– इरानमाथिको आक्रमण तुरुन्त रोकियोस्

अ+ अ-

काठमाडौँ । रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।

रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।
उसले स्थिति राजनीतिक तथा कूटनीतिक समाधानको मार्गमा फर्किन आवश्यक भएको पनि बताएको छ ।

वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारीहीन कार्यहरूको वस्तुनिष्ठ मूल्यांकन छिटो प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको अलजजिराले जनाएको छ ।

रूसले यसअघि जस्तै अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र स्वार्थको सन्तुलनमा आधारित शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा सहयोग गर्न तयार रहेको पनि जनाएको छ ।