२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गढीमाई नगरपालिकाका मेयर र कार्यालय प्रमुख सहित पाँच कर्मचारी प्रहरी नियन्त्रणमा

अ+ अ-

रौतहट । जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढिमाई नगरपालिकाका मेयरसहित र प्रमुख प्रशासकिय अधिकृत सहित पाँच जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानी लगायतको काम होटलमा बसेर गरिरहेको सूचनाका आधारमा आज मध्यान्न १२ बजे चन्द्रपुर नगरपालिका स्थित होटल हिमालयनबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लियर अनुसन्धान भइरहेको उनले बताए ।

मेयर श्यामप्रसाद यादव सहित प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादव लगायतका कर्मचारी नियन्त्रणमा रहेको उनले बताए । उनीहरुसँग नगरपालिको चेकसहित विभिन्न कागजातहरु पनि प्रशासनले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले नियन्त्रणमा लिएको हो ।