२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली शान्ति सैनिकको अदली बदली 

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनाका कार्यमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली प्रक्रिया सम्पन्न भएको छ।

फागुन ४ गते नेपाली सेनाको रुद्रध्वज गण (३२औँ डफ्फा) अन्तर्गत २३८ जना शान्ति सैनिकहरूको टोली चण्डीदल गण (३१औँ डफ्फा)मा कार्यरत सैनिकहरूको स्थानमा प्रस्थान गरेको छ।

यसअघि उक्त मिसनमा कार्यरत २३६ जना सैनिकहरू आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन्। हाल संयुक्त राष्ट्र शान्ति स्थापना अभियानमा नेपाली सेनाका ९६९ जना शान्ति सैनिकहरू तैनाथ छन्।