२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलंगवामा सब-इन्जिनियरमाथि गोली प्रहार

अ+ अ-

मलंगवा, सर्लाही । भौतिक पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत सब-इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरी हत्या गरिएको छ।

गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

सिरहा जिल्ला स्थायी घर भएका यादव सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-१० स्थित डेरामा बस्दै आएका थिए।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार “बाहिरबाट कसैले काम छ भनेर बोलाएको र त्यसपछि गोली हानेको” प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। घटनाको कारण, संलग्न व्यक्तिको पहिचान तथा पक्राउबारे विस्तृत विवरण आउन बाँकी छ।