सब-इन्जिनियर यादव हत्या प्रकरण : अभियुक्त पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । काठमाडौँस्थित माइतीघर मण्डलामा सर्लाहीमा कार्यरत एक प्राविधिक कर्मचारीको हत्या घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ। प्रमोद कुमार यादव सर्लाहीको मलंगवास्थित...