२२ फाल्गुन २०८२, शुक्रबार
रुपन्देही –४ : एमालेका प्रमोद यादवको अग्रता
काठमाडौँ । रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता...