छिमेकीको हत्या गरेर बुबा र भिनाजुलाई फसाउने योजना, सर्लाहीमा ११ दिनपछि घटनाको रहस्योद्घाटन
सर्लाही। सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरमा गत असार ७ गते भएको ५३ वर्षीय होस नारायण राय यादवको हत्या प्रकरणमा प्रहरीले छिमेकी युवालाई पक्राउ गर्दै घटनाको रहस्य सार्वजनिक गरेको छ। जिल्ला प्रहरी...