२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ वर्षपछि विश्वकपमा नेपाली ब्याटरको दोस्रो अर्धसतक, दीपेन्द्रले खकुरेललाई पछि पारे

अ+ अ-

काठमाडौँ। मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी टी-२० विश्वकपमा अर्धसतक बनाउने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । योभन्दा अघि २०१४ को टी-२० विश्वकपमा सुवास खकुरेलले पहिलो अर्धसतक बनाएका थिए ।

नेपाल अहिले तेस्रो पटक विश्वकप खेलिरहेको छ । तीन विश्वकपमा जम्मा दुई अर्धसतक भेटिनु नै नेपाली ब्याटरहरुको कमजोर प्रस्तुतिको द्योतक हो । अघिल्लो पटक २०२४ को विश्वकप र यस विश्वकपमा नेपाल अहिलेसम्म जित विहीन छ । २०२४ मा नेपालका कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेका थिएनन् ।

सुवासले २०२४ मा अफगानिस्तानविरुद्ध ५३ बलमा ५६ रन बनाएका थिए । त्यही नै विश्वकपमा नेपाली ब्याटरको उच्च व्यक्तिगत स्कोर थियो। त्यसलाई आज दीपेन्द्रले तोडेका छन् । उनले ४७ बलमा ५८ रन जोडे । यद्यपि, यी दुवै अर्धसतक फरक(फरक परिस्थितिमा निस्किएका थिए ।

सुवासले अफगानिस्तानविरुद्ध नेपालको ओपनिङ गर्दै संयमित अर्धसतक बनाएका हुन् । उनले १ छक्का र ६ चौका लगाएका थिए ।