२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपमा जिम्बाब्वेले अष्ट्रेलियालाई दियो १७० रनको लक्ष्य

अ+ अ-

काठमाडौँ। टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’ का अष्ट्रेलिया र जिम्बाब्वेले प्रतिस्पर्धा गरिरहेका छन् । कोलम्बोस्थित आर प्रेमादासा मैदानमा जारी खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले २० ओभरमा २ विकेटको क्षतिमा १६९ रन जोड्यो । उसका लागि ब्रायन बेनेटले अर्धशतक बनाए । उनले ५३ रनको योगदान दिए । यस्तै, तडिवानासे मारुमनी र रायन बुर्लले ३५-३५ रन जोडे । यस्तै, सिकन्दर रजाले अविजित २५ रनको योगदान दिए ।

बलिङतर्फ मार्कुस स्टोइनिस र क्यामरुन ग्रिनले एक-एक विकेट लिए । यसअघिको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराएको थियो भने जिम्बाब्वेले ओमानमाथि ८ विकेटको जित हात पारेको थियो ।