२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकपको हारजितमा सट्टाबाजी खेलाउने चार पक्राउ

अ+ अ-

काठमाडौं । विश्वकप फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिई अबैधरुपमा सट्टाबाजी खेलाउने चार जनालाई असार २३ गते बेलुकी बालुवाटारबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने २५ वर्षीय अमित श्रेष्ठ, तनहुँ घर भई धापासी बस्ने २५ वर्षीय प्रमोद रानाभाट, बालुवाटार बस्ने २५ वर्षीय अनिल भण्डारी र बसुन्धरा बस्ने ३४ वर्षीय निरे भनिने निराजन पौडेल छन् ।

उनीहरुको साथबाट ४ थान मोबाईल फेला परेको छ । निजहरुलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता मोहन कुमार थापाले जनाएको छ ।