२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको प्राविधिक तथा आर्थिक सहयोगले नेपालको विकासमा योगदान पुगेको पूर्वराष्ट्रपतिको भनाइ

अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालका विकास प्रयासमा भारतबाट प्राप्त हुँदै आएको प्राविधिक र आर्थिक सहयोगको भूमिका उल्लेखनीय रहेको बताएका छन्।

भारतीय दूतावासद्वारा आयोजना गरिएको ६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवसको कार्यक्रममा उनले दुई देशबीचको सहकार्यले नेपालमा संस्थागत क्षमता अभिवृद्धि र विकास गतिविधिमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उनका अनुसार प्राविधिक ज्ञान र स्रोतको हस्तान्तरणले विकास प्रक्रियालाई अघि बढाउन सहयोग पुर्‍याएको छ।

कार्यक्रममा उनले भारत सरकारले विगतदेखि नै नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनहरूमा पनि द्विपक्षीय सहकार्य अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गरे।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका सरकारी निकाय, सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रका ३५ हजारभन्दा बढी नेपालीले तालिम प्राप्त गरिसकेको जानकारी गराए। कार्यक्रममा सहभागीहरूले तालिमका अनुभव साटासाट गर्नुका साथै सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएको थियो।