२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड आन्दोलनपछि काँग्रेस उठ्नै, बोल्नै सकेन’: शेरधन राई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव शेरधन राईले जेन जेड आन्दोलनपछि काँग्रेस उठ्नै नसकेको, माओवादी र नेकपा एस नरहेको भन्दै उनले एमाले मात्र सग्लो पार्टी रहेको बताएका छन् । ।

भोजपुरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले मतदातासँग भेटघाटको क्रममा यस्तो बताएका हुन् । 

 विदेशीहरूले केही दललाई चलाउने र खेलाउने काम गरिरहेको दाबी गरेका छन् ।

 ‘भदौ २३ र २४ गतेको घटनापछि हाम्रो देशमा षड्यन्त्र भयो, प्रतिगमन भयो, हाम्रो लोकतन्त्र र संविधान घाइते भयो भनेर जनतामाझ संघर्षमा हाम्रो पार्टी उत्रियो,’ उनले भने, ‘काँग्रेस उठ्नै सकेन, बोल्नै सकेन । विदेशीले फुटाइसके ।’

२३ र २४ गते के भएको भनेर सोध्ने हो भने पनि काँग्रेस दरोसँग बोल्न नसक्ने उनले बताए ।