२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन

अ+ अ-

काठमाडौँ। भक्तपुरको थिमि नगरपालिका-७ स्थित नगदेशमा ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ । नेवा ऐतिहासिक सांस्कृतिक भजन खल: को आयोजनामा नगदेशमा शुक्रबार साँझ पुलुकिसी नाच प्रदर्शन गरिएको हो ।

नगदेशमा परापूर्वकालदेखि नै पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ । पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचहरूमध्येको एक प्रमुख नाच हो । यो नाच स्वस्थानी व्रत कथामा आधारित छ । नगदेशमा यो नाच सय वर्षभन्दा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ । नाचको सम्पूर्ण विधि स्वस्थानी व्रतकथामा आधारित छ ।

नाचको समापन भने भक्तपुरकै चाँगुनारायण मन्दिर परिसरमा १८ माघमा गरिने नेवा: ऐतिहासिक सांस्कृतिक भजन खल: का अध्यक्ष तुल्सीभक्त घजुले जानकारी दिएका छन् ।