भक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन
काठमाडौँ। भक्तपुरको थिमि नगरपालिका-७ स्थित नगदेशमा ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ । नेवा ऐतिहासिक सांस्कृतिक भजन खल: को आयोजनामा नगदेशमा शुक्रबार साँझ पुलुकिसी नाच प्रदर्शन गरिएको हो ।...