२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबारमार्गस्थित डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । दरबारमार्ग क्षेत्रमा रहेको एक मनोरञ्जन केन्द्रमा बिहान आगलागीको घटना भए पनि हाल स्थिति नियन्त्रणमा आएको छ।

होटेल उडल्यान्डको माथिल्लो तल्लामा सञ्चालनमा रहेको ‘ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्ट’मा आगो लागेको जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणको काम अघि बढाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आवश्यक सुरक्षात्मक उपाय अपनाउँदै आगलागी नियन्त्रणमा लिइएको छ। घटनाबाट क्षतिको विवरण सार्वजनिक भएको छैन।

आगलागी कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।