२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनसम्बन्धी घटनामा गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलनका क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको पुनः स्पष्ट पारेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा अनुसार ओलीले उक्त दिन सरकारको निर्देशनमा गोली नचलेको र त्यस्तो कुनै आदेश जारी नगरिएको दाबी गरेका छन्। उनले सुरक्षाकर्मीहरू सरकारको आदेशभन्दा कानुनको शपथअनुसार परिचालित हुने उल्लेख गरेका छन्।

उनको भनाइ अनुसार विश्वका विभिन्न मुलुकमा प्रमुख संवैधानिक निकायहरूको सुरक्षाका लागि सुरक्षाकर्मीहरू सधैँ हतियारसहित तयारी अवस्थामा रहने प्रचलन छ । त्यसलाई सरकारी आदेशसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न नमिल्ने उनले जनाएका छन्।

ओलीले सो घटनाका क्रममा नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली नचलेको जिकिर गर्दै उक्त विषयमा फैलाइएका धारणाप्रति आफ्नो स्पष्टता सार्वजनिक गरेका छन्।