२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ : दल र स्वतन्त्रतर्फ गरी ३ हजार ४८४ उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार दलगत तथा स्वतन्त्र आधारमा दर्ता भएका कुल उम्मेदवारमध्ये पुरुष उम्मेदवार ३०८८ जना, महिला उम्मेदवार ३९५ जना, अन्य लैङ्गिक समूहका २ जना रहेका छन् । 

उमेर समूहअनुसार उम्मेदवारी

२५ देखि ३५ वर्ष उमेर समूहमा ५८३ जना वर्ष उमेर समूहमा ५८३ जना
३६ देखि ५० वर्ष उमेर समूहमा १ हजार ६१० जना 
५१ देखि ६५ वर्ष उमेर समूहमा १०९० जना
६५ वर्ष माथि उमेर समूहमा २०१ जना उम्मेदवार रहेका छन्।

दल तथा स्वतन्त्र उम्मेदवारी
राजनीतिक दलहरूमार्फत तथा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता भएको आयोगको विवरणमा उल्लेख छ। स्वतन्त्र उम्मेदवारहरूबाट मात्र १०२४ पुरुष, १६० महिला गरी ११८७ रहेका छन् । 

त्यसैगरी विभिन्न दर्ता प्राप्त राजनीतिक दलहरूबाट पनि प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता भएको छ। आयोगको विवरणमा राष्ट्रिय तथा साना दलहरू समेत समावेश छन्, जसमा राष्ट्रिय जनमत पार्टी, नेपाल जनसेवा पार्टी, समावेशी समाजवादी पार्टी, जनादेश पार्टी नेपाल, पिपुल फर्ष्ट पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल, जन अधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाललगायत दलहरू रहेका छन्।