२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा दश हजार कर्मचारी पठाउने तयारी

अ+ अ-

सिमरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दश हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् ।

आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको उद्घाटन गर्दै मन्त्री पण्डितले दश हजार कर्मचारी पठाउने तयारी भइरहेकाले कतै पनि कर्मचारीको अभाव हुन नदिने बताए । उनले जनताको काम काजमा कुनै अवरोध नहुने गरी कर्मचारी कर्मचारी परिचालन गरिने बताए ।

‘राज्यलाई ढाटेर बसेका कर्मचारीले पनि उन्मुक्ति पाउने छैनन्’, मन्त्री पण्डितले भने, देशमा संघीय राजनीतिको अभ्यास सुरु भइरहेको छ तर कर्म चारी अझै परिवर्तित् हुन सकेका छैनन् ।’

राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने र राज्यले तोकेको स्थानमा जान नमान्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने उनले बताए । उनले कर्मचारीलाई राष्ट्र सेवक भयर काम गर्न आग्रह गरे ।

उपमहानगरले आर्थिक वर्ष ०७५/७६ का लागि चालु खर्चतर्फ १६ करोड १९ लाख र पूँजीगततर्फ ९० करोड ९६ लाख गरी एक अर्व ७ करोड १५ लाख एक हजार आठ सय २० रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरकी उपमेयर सरस्वती चौधरीले सभामा बजेट प्रस्तुत गरेकी थिइन् ।