२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न ओलीलाई योगेशको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न सुझाव दिएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म भन्न चाहन्छु मन जोडौँ । मतभन्दा महत्त्वपूर्ण मन हो,’ उनले भने ।

संख्याले हाम्रो क्षमता निर्धारण नगर्ने भन्दै नेता भट्टराईले पार्टीभित्र मन मिलाउन अध्यक्ष लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘अध्यक्षज्यू तपाईँ मन मिलाउन लाग्नुस्, संख्या होइन ।’

उनले अगाडि भने, ‘हामी गम्भीर मोडमा छौँ । केन्द्रीय कमिटीको अन्तिम बैठकमा छौँ । केन्द्रीय कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ । केही कमरेडले देखाएको आशंका प्रति म के भन्न चाहन्छु भने हामी सबै एउटै डुंगामा छौँ । २३ र २४ भदौले हामी सबलाई दरो झापड हानेको हो । यसलाई कम नआकौँ । संख्याले हाम्रो क्षमता निर्धारण गर्ने होइन ।’