२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिने सहमति

अ+ अ-

काठमाडौँ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति बनेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्द सत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । पोखरेलले २२ गते महासचिव शंकर पोखरेललाई छुट्टै राजनीतिक एवं सांगठनिक दस्ताबेज बुझाएका थिए ।

‘पार्टी सञ्चालन, लोकतान्त्रीकरण, पूर्वराष्ट्रपतिको सदस्यतालगायत राष्ट्रियतरअन्तर्राष्ट्रिय विषय समेटिएको अवधारणा पत्रलाई प्रतिनिधिमाझ वितरण गर्ने । साथै ईश्वर कमरेडले उम्मेदवारी प्रस्तुत गर्दा त्यो दस्ताबेजमा केन्द्रित रहेर प्रतिनिधिमाझ आफ्ना कुरा राख्ने सहमति बनेको छ’, भट्टराईले भने ।