२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीको दाबी : ‘युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देश विकास गर्न धेरै समय लाग्दैन’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देशको विकास हुन धेरै समय नलाग्ने बताएकी छन्।

बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रले युवाहरूमाथि ठूलो आशा गरेको भन्दै युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देशको विकास हुन धेरै समय नलाग्ने बताइन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनुपर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्नुपर्नेमा जोड दिइन्। उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको बताउँदै उनले लगानी नबढाई ती आकांक्षा पूरा गर्न सम्भव नभएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले सरोकारवाला निकायसँग आवश्यक छलफल, परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन्। रोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् ।