२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर किङ्सको नयाँ जर्सी सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सीले कोशी प्रदेशको गौरव, एकता र समुदायको भावना झल्काएको छ ।

जर्सीको डिजाइनमा सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू छन्, जसले एकता, शक्ति र गतिशीलतालाई जनाउने क्लबले जनाएको छ । त्यसै गरी, त्रिकोणीय प्याटर्नले साहस र दृढताको प्रतिनिधित्व गर्छ भने काँधमा रहेको एपाउलेटले नेतृत्व र गर्वको प्रतीक प्रस्तुत गर्छ।

क्लबका अनुसार, ‘द जर्सी: द क्राउन वी अर्न’ भन्ने थिममा तयार गरिएको यो जर्सी केवल खेल पोशाक नभई पहिचान, उत्साह र गर्वको प्रतीक हो। खेलाडीहरूका लागि यो जर्सी कवचजस्तै र समर्थकहरूका लागि आशाको ध्वजाजस्तै रहेको बताइएको छ।

विराटनगर किङ्स एनपीएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।