एनपिएल: लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७...