२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालयमा धर्ना

अ+ अ-

काठमाडौँ । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ ।

सर्ट लिस्टमा परेकाहरूलाई अन्तर्वार्ताका लागि बोलाइको समय पारेर समितिले शनिबार कार्यालयमा धर्ना दिएको हो ।धर्नाको क्रममा प्रहरीसँग धकला-धकेलसमेत भएको थियो । स्काउट शुद्धीकरण समितिको संयोजक देवदूत् अधिकारीले निर्देशक पदका लागि गरिएको दरखास्त आह्वान नै गलत भएको बताए ।

बहालवाल निर्देशक हुँदाहुँदै नयाँ निर्देशकका लागि दरखास्त आह्वान गरिएको उनको भनाइ छ । प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने अधिकारीले बताए ।

निर्वाचित भएको प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर आफ्नो विद्यालय (नाईटेंगल स्कुल) मा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ ।