२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते

अ+ अ-

काठमाडौँ । अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका -५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्क तर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल हुँदा ९ जना घाइते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रहरीका अनुसार १५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ । 

पाणिनी गाउँपालिका-८ पाली बस्ने चालक २७ वर्षीय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी-१ बस्ने वर्ष ७० को भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ।

त्यस्तै, छत्रदेव-७ बस्ने वर्ष ६८ की कमलादेवी पाण्डे, मालारानी-१ बस्ने वर्ष ६० कि रिमा भुसाल, मालारानी-१ बस्ने वर्ष ३५ कि सिता भुसाल, रुपन्देही जिल्ला बुटवल-१६ रानीगंज बस्ने वर्ष ५५ कमला सुवेदी, अर्घाखाँची मालारानी-७ बस्ने वर्ष १८ कि पूजा पाण्डे, उनकी छोरी वर्ष २ कि पवित्रा पाण्डे, छत्रदेव-५ डाडाँचौपारी बस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते भएको प्रहरीको भनाइ छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।