प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख सवार गाडी दुर्घटना
काठमाडौँ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना सवार गाडी दुर्घटनामा परेको छ । स्वर्गद्वारी नगरपालिका-२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१-००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप...