२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदारको लापरवाहीले ठूला योजना अलपत्र

अ+ अ-

बाजुरा । ठेकेदारको लापरवाहीका कारण बाजुरा जिल्लमा रहेका ठूला योजना अलपत्र परेका छन् । जिल्लामा २० भन्दा बढी योजनाहरुको २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकायाले समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कानुनी कारवाही गरिने बताए । रोकायाले काम नगर्ने ठेकेदारको जिल्ला प्रशासन कार्यलयबाट सबै तथ्याङ्क संकलन गरी स्थलगत अनुगमन गरिसकेको बताउँदै अब काम नगर्ने ठेकेदारहरुलाई कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

स्थलगत अनुगमन गर्दा २० भन्दा बढी योजना समयमा काम नगरी अलपत्र परेको भेटिएको उनले बताए । सबैभन्दा बढी काम नभएका योजनाहरु पुल, विद्यालयका भवन, स्वास्थ्यचौकी भवन सडक रहेका छन् ।

सबै ठेकेदारहरुलाई एक हप्ता भित्र स्पष्टिकरण मागिएको र चित्त बुझ्दो जवाफ नआए कारवाही गरिन्छ उनले भने ।