काठमाडौँ । नेपाली ब्याटर कुशल मल्लले टी-२०आई क्रिकेटमा १००० रन पूरा गरेका छन् ।
५९ खेलमा एक हजार रन पूरा गरेका हुन् । उनी एक हजार रन पूरा गर्ने पाँचौँ नेपाली खेलाडी हुन् ।