२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यौनिक तथा अल्पसंख्यकको अधिकार सुनिश्चित गरिने : थममाया थापा

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताइन् ।

यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न र छलफल गरेर कानूनी अप्ठ्यारहरु फुकाउन सरकार गम्भीर हुने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले संविधानले कानूनबाट कसैलाई वञ्चित नगर्ने भएकाले त्यसलाई कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताए ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले संविधानका व्यवस्था र सरकारका प्रतिबद्धता पूरा गर्न काम गरेर देखाउने समय आएको बताइन्।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले यौनिक तथा अल्पसंख्यकका सम्बन्धमा घर र समाजदेखि नै खुलेर समस्या उजगार गर्ने र समाधानमा लाग्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् ।

कार्यक्रममा यौनिक तथा अल्पसंख्यकहरूले आफूहरुलाई नागरिकता, वैवाहिक मान्यता र राज्यको सुविधाका क्षेत्रमा विभेद् गर्न नहुनेमा जोड दिएका थिए ।