२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट फर्कदै हुनुहुन्छ ? रक्सी नल्याउनुस् है !

अ+ अ-

काठमाडौं । विदेशबाट फर्कदा रक्सी ल्याउने योजना बनाउनुभएको छ ? त्यसो हो भने योजना बदल्नुस्, नत्र प्रहरीको फन्दामा पर्नुहोला ।

सरकारले विदेशबाट फर्किनेहरूलाई रक्सी ल्याउन प्रतिबन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि विदेशबाट फर्कदा एक लिटरसम्म रक्सी ल्याउन पाइन्थ्यो । वार्षिक एक अर्ब राजस्व गुमेको ठहर गर्दै सरकारले यो सुविधा हटाएको हो । विदेशबाट रक्सी ल्याउने क्रम निकै बढेपछि यो सुविधा हटाइएको भन्सार विभागका एक कर्मचारीले बताए ।

रक्सी स्वास्थ्यका हिसावले पनि राम्रो नभएकाले भन्सार छुट दिइराख्नु पर्ने महसुस नगरेको उनको भनाइ छ ।

विदेशबाट फर्कने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने÷नपाउनेबारे तय भएको छैन ।

सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ ।