कर्मचारी समायोजन विवरण सात दिन भित्र बुझाउन ताकेता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारी समायोजन विवरण सात दिन भित्र बुझाउन ताकेता


प्रशासन विशेष ब्युरो

१८ जेष्ठ २०७५, शुक्रबार


समायोजन

काठमाडौं । राष्ट्रिय सूचना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वैच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीको विवरण सात दिन भित्र अनिवार्य उपलब्ध गराउन पत्र पठाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत मित्रप्रसाद खतिवडाले माग गरेको विवरण सात दिनभित्र उपलब्ध गराउन सूचना आयोगले काटेको पत्रको जवाफ नआएपछि पुनः आयोग पुगेका खतिवडाको निवेदनपछि आयोगले मन्त्रालयका सचिवलाई सात दिन भित्र सूचना उपलब्ध गराउन ताकेता पत्र काटेको हो ।

यस्तो छ ताकेताको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस