काठमाडौँ । सहसचिव र उपसचिवस्तरका १४ जना कर्मचारीको सरुवा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मातहत कार्यरत राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको हो।