२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्या भण्डारीको निर्णयमा राखेको फरक मत अपानिमा नपठाएको भन्दै पार्टीमा पाण्डे र ज्ञवालीको निवेदन

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेमा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरुद्ध राखेको फरक मत अन्तर पार्टी निर्देशन (अपानि) मा समावेश नगरेको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पार्टीमा निवेदन दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव डा. भीष्म अधिकारीलाई उनीहरूले ध्यानाकर्षणसहितको निवेदन बुझाएका हुन् ।

उनीहरूले केन्द्रीय कमिटी बैठकले निर्णय गर्दागर्दै पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न नहुने मत राखेका थिए । उनीहरूसहित स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत राखेका थिए

यद्यपि, उनीहरूको फरक मतलाई पार्टी सर्कुलरमा समावेश नगरी पठाइएपछि पुनः स्मरण गराउँदै बुधबार केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् ।

फरक मतलाई पार्टीले अपानिमा किन समावेश गरेन रु किन छलफल भएन ? लगायतका प्रश्न राख्दै उनीहरूले ध्यानाकर्षण गराएको एमाले स्रोतले बताएको छ ।