२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मोही माग्ने ढुंग्रो लुकाउने आवश्यक छैन, ओलीको नेतृत्व अझै आवश्यक भएकाले विधान संशोधन गरेका हौँ’ : विष्णु रिजाल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनुपर्ने भएकैले विधानको कतिपय व्यवस्था संशोधन गरिएको प्रष्ट पारेका छन् ।

मानव अधिकार एलायन्सका इन्चार्ज समेत रहेका रिजालले मंगलवार वीरगन्जमा आयोजित संगठनको कार्यक्रममा ओलीले नै एमालेमा थप एक कार्यकाल नेतृत्व गर्नुपर्ने आवश्यकता पार्टीले महसुस गरेकाले विधानमा व्यवस्था गरिएको बताए ।

उनले भने, ‘एमालेमा नेतृत्व बदल्नु पर्छ कि पर्दैन भन्ने कुरा एमालेको आन्तरिक विषय हो अरूको होइन । के गर्ने भन्ने कुरा एमालेले गर्ने हो । एमालेलाई महसुस भयो कि केपी शर्मा अ‍ोलीकै नेतृत्व एक पटक आवश्यक छ । मोही माग्ने ढुंग्रो लुकाउने आवश्यक छे,उहाँलाई फेरि अध्यक्ष बनाउनकै लागि विधानको ७० वर्षे व्यवस्था हटाएका हौँ । २ कार्यकाल दशौं महाधिवेशनमै हटाइसकेको हो ।’

रिजालले डा. पुष्प कँडेललाई लेखा आयोगको तेस्रो पटक अध्यक्ष बनाउने बेलामै २ कार्यकाल हटेको भन्दै केही नेताले विधान देखाएर टिभी र अनलाइनमा दिइरहेको गफ चियाको कपमा तुफान मात्र भएको बताए ।