काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले मंगलवार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानुन/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :












