२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको नेतृत्वमा रहेको उदारवादी विश्व व्यवस्था विघटन हुन लागेको माओवादी केन्द्रको निष्कर्ष 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकाको नेतृत्वमा रहेको उदारवादी विश्व व्यवस्था विघटन हुन लागेको निष्कर्ष निकालेको छ । 

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आइतबार विश्व राजनीतिबारे छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकको छलफल सुनाउँदै पूर्व सभामुख सापकोटाले विश्व बहु ध्रुवीय व्यवस्थामा गइरहेको र डलर साम्राज्य भत्केर ब्रिक्स प्रचलनमा ल्याउन लागिएको बताए । उनले जी सेभेनको विकल्पमा २१ देशको संगठनको प्रशंसा गरे ।

माओवादी बैठकको निष्कर्षबारे सापकोटाले भने-‘एक ध्रुवीय उदारवादी विश्व व्यवस्था जुन अमेरिकाको नेतृत्वमा छ त्यो विघटन हुँदैछ । खासगरी चीन,रुस र भारत विश्व शक्तिका रूपमा आउँदै छन् । संयुक्त राष्ट्रसंघ निष्प्रभावी भएको छ । यस्तो बेलामा नेपालको भूमिका विश्व मञ्चमा कमजोर भएको छ ।’

माओवादीले नेपालको आफ्नो भूमिका प्रभावकारी बनाउन पहल हुनुपर्ने जनाएको छ ।