अमेरिकाको नेतृत्वमा रहेको उदारवादी विश्व व्यवस्था विघटन हुन लागेको माओवादी केन्द्रको निष्कर्ष
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकाको नेतृत्वमा रहेको उदारवादी विश्व व्यवस्था विघटन हुन लागेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आइतबार विश्व राजनीतिबारे छलफल भएको...