२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्छ, काण्डमा मुछिएका मन्त्रीलाई संरक्षण गर्छ’-एमाले सांसद साह

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले सरकारको चर्को आलोचना गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भ्रष्टाचारको काण्डमा मुछिएका मन्त्रीहरूको रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए ।

उनले भने, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दिनँ, सुशासनमा प्रतिबद्ध छौँ। कास्की लिची बगैँचा काण्डमा मुछिएका अझै किन पदमा छन् ? भिजिट भिसा काण्डमा मुछिएकाहरूलाई सम्मान गरिन्छ। यो मौनताले लाज हराएको शासन हो कि ? भ्रष्टाचारको सुरक्षित शासन हो ?’

उनले मधेश सुख्खा क्षेत्र हुँदा पनि सरकार संवेदनहीन बनेको भन्दै चर्को आलोचना गरेका छन् ।