२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमाञ्चल एकेडेमीद्वारा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

अ+ अ-

काठमाडौँ । धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले अपि शिक्षा परियोजनाअन्तर्गत कक्षा ११ मा अध्ययनरत दुई जना विद्यार्थीलाई ६ वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । 

दार्चुलाको अपी हिमालकी छात्रा सम्झना ठेकरे र चुरे गाउँपालिका-१ कैलालीका छात्र सुनिल बोहरालाई छात्रवृत्ति प्रदान गरिएको हो । ्

सम्झना र सुनिलले स्नातक तहसम्म अध्ययन गर्न आवास, खाना, पोसाक, शैक्षिक सामग्रीलगायत सम्पूर्ण शैक्षिक सुविधा प्राप्त गर्ने एकेडेमीले जनाएको छ । 

बेलायतको अक्सफोर्डस्थित ट्रस्टीहरुद्वारा प्रायोजित उक्त परियोजना ग्रामीण तथा आर्थिक रूपमा पछाडि परेका क्षेत्रका विद्यार्थीहरूको सहयोगका लागि सुरु गरिएको एकेडेमीले जनाएको छ ।

छात्रवृत्ति घोषणा कार्यक्रममा ट्रस्टी अध्यक्ष क्रिस्टोफर वाल्टर्सको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेकी ट्रस्टी सदस्य भ्यालेरी जोन्स, स्थानीय साझेदार एवं एसपीएकी विदेश विभाग प्रमुख अपर्णा गुप्ता र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम उपाध्यायले कलेजमा अध्ययनरत विद्यार्थीहरु, प्राध्यापकहरू अन्य अतिथिहरुबीच छात्रवृत्ति हस्तान्तरणका साथै समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।