सुदूरपश्चिमाञ्चल एकेडेमीद्वारा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
काठमाडौँ । धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले अपि शिक्षा परियोजनाअन्तर्गत कक्षा ११ मा अध्ययनरत दुई जना विद्यार्थीलाई ६ वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । दार्चुलाको अपी हिमालकी छात्रा सम्झना ठेकरे...